चन्द्रपुरमा टुंग्यायो एकीकृत समाजवादीले मेयर र उपमेयरको नाम

रौतहट । नेकपा एकीकृत समाजवादीले रौतहट चन्द्रपुर नगरपालिकाको लागि मेयर र उपमेयरको नाम टुंग्याएको छ ।

यही ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि मेयरमा बाबुराम दाहाल र उपमेयरमा रामरती चौधरीको नाम सर्वसम्मतले टुंगो लगाएको एकीकृत समाजवादीले जनाएको छ ।

प्रतिक्रिया