ज्योति विकास बैंकको अध्यक्षमा खड्का

काठमाडौं । ज्योति विकास बैंकको अध्यक्षमा हरिचन्द्र खड्का चयन भएका छन् । संस्थापक शेयरधनी समूहको प्रतिनिधित्व गर्दै सञ्चालक समितिको अध्यक्ष हरिप्रसादले दिएको राजीनामा माघ ११ को बैठकबाट स्वीकृत भएको हो । रिक्त अध्यक्ष पदमा सोही बैठकबाट खड्का चयन भएको कम्पनी सचिव पारसराज कँडेलले जनाएका छन् ।

प्रतिक्रिया