२७७७ सय मत गणना सकियो, देउवाले अग्रता बढाए

काठमाडौं । कांग्रेस सभापतिका लागि भएको मतदानमा शेरबहादुर देउवाले अग्रता बढाएका छन् । अहिलेसम्म देउवाले १३१८ मत प्राप्त गर्दा शेखर कोइरालाले भने १०२३ मत प्राप्त गरेका छन् । प्रकाशमान सिंह २०५, विमलेन्द्र निधिले १६६ र कल्याण गुरुङले १२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया