भायानेटले ल्यायाे नयाँ अफर

काठमाडाैं । भायानेटले नयाँ अफर ल्याएको छ । कम्पनीले १७५ एमिबपीएसके इन्टरनेटसहित १२५० रूपैयाँमा भायाटिभी प्रयोग गर्न सकिने योजना ल्याएको हो । भायानेटले १२५ एमबिपिएस, १७५ एमबिपिएस र २५० एमबिपिएसको तीन वटा प्लान ल्याएको छ । यस सिरिज्को मुख्य प्लान १७५ एमबिपिएसको इन्टरनेट हो, जुन २ वटासम्म भायाटिभी सदस्यताको साथ आउँछ, जसको वार्षिक सदस्यता लिंदा प्रतिमहिना १२५० पर्न आउँछ । यसका साथै यसको साथ भायानेटले निःशुल्क इन्टरनेट जडान, निःशुल्क पहिलो सेट–टप–बक्स र सबै प्याकेजहरुमा १००० रिवार्ड अंक प्रदान गर्ने जनाइएको छ ।

प्रतिक्रिया