भगवान

भगवानले राम्रो र नराम्रो सबै कुराको पूर्ण रेकर्ड राखेका हुन्छन् । पृथ्वीमा उनीभन्दा उत्तम लेखापाल नै पाईंदैन ।  – महात्मा गान्धी

मानिसहरू चर्चमा प्रवचन सुन्न नभएर भगवानको बारेमा दुस्वप्ना देख्न आउँछन् । -कुर्ट भोनिगट

स्याउभित्रका गेडा जुनै मूर्खले पनि गन्न सक्छ तर स्याउका गेडा भने केवल भगवानले गन्न सक्छन् । –रोबर्ट एच स्कुलर

भगवानलाई बुझ्ने सजिलो तरिका नै सबैलाई माया गर्नु हो । -भिनसेन्ट भ्यान गो

रात्री समयमा नास्तीकको पनि भगवानमाथि आस्था हुन्छ । – इडवार्ड योङ

भगवानसँग बोल्नु प्रार्थना हो भने भगवानलाई सुन्नु ध्यान हो । – डायना राबिन्सन

ईश्वरलाई बुझ्न खोज, व्याख्या गर्न होइन । – जोसेफ जौबर्ट

भगवान् एक कुशल कवि हुन् । – राबर्ट ब्रउनिङ

प्रतिक्रिया