एमालेको नाराबाजीकै बीच प्रतिनिधि सभा कार्यसूचीमा प्रवेश (लाइभ)

काठमाडौं । नेकपा एमालेले सोमबारको प्रतिनिधि सभाको बैठक पनि अवरोध गरेको छ। भदौ २३ देखि वेल घेरेर अवरोध गरिरहेको सो पार्टीले त्यसलाई निरन्तरता दिएको हो । एमालेको अवरोधकै बीच प्रतिनिधि सभा कार्यसूचीमा प्रवेश गरेको छ ।

एमालेको अवरोधका बीच भदौ २३, २५, २७ र २९ गतेका बैठक पनि सञ्चालन गरिएको थियो । गत मंगलबार पनि विनियोजन विधेयकमाथिको छलफल अघि बढिरहँदा एमालेका सांसद्हरुले नाराबाजी गरेका थिए ।

 

प्रतिक्रिया