चिप्स प्रविधिबाट तयार गरिएको उखुको बेर्ना

बेलौरी नगरपालिका– ५ का किसानले चिप्स प्रविधिबाट तयार गरेको उखुको बेर्ना । यस प्रविधिबाट तयार गरिएको बेर्नाबाट किसानले उखुको उत्पादन बढी लिने र बीउ कम लाग्ने हुन्छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस

प्रतिक्रिया