कैलाली । कैलालीमा गौरा, हरितालिका तीज, श्रीकृष्ण जन्माष्टमीलगायत पर्वमा भीडभाड गर्न नपाइने भएको छ ।
कोभिड–१९ को सङ्क्रमण तथा जोखिमदर उच्च रहेकाले ती पर्वमा भीडभाड गर्न नपाइने जिल्ला प्रशासन कार्यालयले जनाएको हो ।
प्रतिक्रिया