एकै दिन फरक फरक मन्त्रालयमा मन्त्री बसन्तकुमार नेम्वाङको पदभार ग्रहण (फोटोफिचर)

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री बसन्तकुमार नेम्वाङ शुक्रबार मन्त्रालयमा पदभार ग्रहणपछि । तस्वीर : चन्द्रकला क्षेत्री, रासस

नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री बसन्तकुमार नेम्वाङ शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री, रासस

 

नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री बसन्तकुमार नेम्वाङ शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री, रासस

 

नवनियुत्त शहरी विकासमन्त्री बसन्तकुमार नेम्वाङ शुक्रबार मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीसँग परिचयात्मक कार्यक्रममा सहभागी हुँदै । तस्वीर : चन्द्रकला क्षेत्री, रासस

नवनियुक्त शहरी विकासमन्त्री बसन्तकुमार नेम्वाङलाई शुक्रबार मन्त्रालयमा स्वागत गर्दै कर्मचारी । तस्वीर : चन्द्रकला क्षेत्री, रासस

नवनियुक्त शहरी विकासमन्त्री बसन्तकुमार नेम्वाङ शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै । तस्वीर : रासस

नवनियुक्त शहरी विकासमन्त्री बसन्तकुमार नेम्वाङ शुक्रबार मन्त्रालयमा पदभार ग्रहणपछि मन्त्रालयका कर्मचारीसँग परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री, रासस

नवनियुक्त खानेपानीमन्त्री बसन्तकुमार नेम्वाङलाई शुक्रबार मन्त्रालयमा स्वागत गर्दै कर्मचारी । तस्वीर : चन्द्रकला क्षेत्री, रासस

नवनियुक्त खानेपानीमन्त्री बसन्तकुमार नेम्वाङ शुक्रबार मन्त्रालयमा पदभार ग्रहण गर्दै । तस्वीर : चन्द्रकला क्षेत्री, रासस

प्रतिक्रिया