कांग्रेस नेता पौडेलले बाेलाए आफूनिकट केन्द्रीय सदस्यलाई

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफूनिकट केन्द्रीय सदस्यहरूलाई छलफलका लागि बोलाएका छन्। नेता पौडेलले बिहीबार दिउँसो २ बजे बसुन्धरास्थित दियालो फुडल्याण्डमा भेला बोलाएका हुन्।

महाधिवेशनको सरगर्मी बढेसँगे नेताहरूले छलफललाई तिव्रता दिएका छन्। सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधिले सक्रियता बढाएसँगै बरिष्ठ नेता पौडेलले पनि सक्रिय बनेका छन्।

प्रतिक्रिया