गरिबी निवारण कोष खारेज

काठमाडौं । सरकारले गरिबी निवारण कोष खारेज गरेको छ । आज अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रस्तुत गर्दै गरिबी निवारण कोष खारेज गरेको जानकारी दिए ।

गरिबी निवारण कोष खारेज गरी गरिबसँग विश्वेश्वर कार्यक्रमलाई निरन्तर दिने अर्थमन्त्री पौडेलले बताए । उनले २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको बताए ।

प्रतिक्रिया