लुम्बिनी प्रदेशमा विशेष अधिवेशन माग

काठमाडौं । लुम्बिनी प्रदेशमा प्रतिपक्षीहरुले प्रदेशसभाको विशेष अधिवेशन माग गरेका छन् । आज प्रदेश प्रमुख धर्मनाथप्रसाद यादवसमक्ष  माग गरेका हुन ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा)को विपक्षी गठबन्धले आजै मुख्यमन्त्री शंकर पोखेरेलविरुद्ध अविश्वासको प्रस्ताव पनि दर्ता गरेका छन् ।

प्रतिक्रिया