लुम्बिनीका मुख्यमन्त्री पोखरेलविरुद्ध फेरि अविश्वासको प्रस्ताव

बुटवल । लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध फेरि अविश्वास प्रस्ताव दर्ता गरिएको छ । विपक्षी गठबन्धनले आइतबार अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।

यसअघि पनि अविश्वास प्रस्ताव दर्ता गरिएकाे थियाे । तर, मुख्यमन्त्री पाेखरेलले राजीनामा दिएका थिए । राजीनामापछि बहुमत दलका आधारमा पुनः मुख्यमन्त्री बनेका थिए ।

प्रतिक्रिया