टंक तिमिल्सिनाको ‘प्यारु – ए सुवा’ (भिडियो)

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक टंक तिमिल्सिनाको नयाँ गीत ‘प्यारु – ए सुवा’ सार्वजनिक भएको । उक्त गीतको म्युजिक भिडियो टंक तिमिल्सिना नामको युट्युव च्यानलबाट मार्फत सार्वजनिक गरिएको हो । गीतमा टंक तिमिल्सिना र पशुपति खनालको स्वर रहेको छ, भने गायक तिमिल्सिनाकै शब्द संगीत र एरेन्ज रहेको छ । गीतमा पुष्पा बोहरा, स्मृती शाही, हेमराज थापा (बाबुराजा) र सुवास कार्की (कार्की जि), को गीतमा व्याक भोकल रहेको छ ।

गीतको म्यूजिक भिडियोमा अभिनय पनि गायक तिमिल्सना र खनालले नै गरेका छन् । बिक्रम चौहानले भिडियोको निर्देशन गरेको गीतको सम्पादन भने लक्ष्मण चौहानले गरहेका हुन् ।

प्रतिक्रिया