खोजखबर

प्रधानसेनापति थापा र पाकिस्तानी राजदूतबीच भेटवार्ता

सौर्य अनलाइन २०७७ चैत २ गते १८:४४ मा प्रकाशित

काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापासँग पाकिस्तानका नवनियुक्त राजदूत शैयद् हैदर साहले शिष्टाचार भेटवार्ता गरेका छन् ।

सैनिक मुुख्यालय जङ्गी अड्डामा उनिहरुबीच भएको भेटवार्ता पारस्परिक सम्बन्ध र आपसीहितका विषयमा केन्द्रित रही विचारविमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय