आज ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । मंगलबार अपरान्ह चार बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको हो।

सर्वोच्चको फैसलाले नेकपा एकता बदर गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।बैठकको एजेण्डाबारे जानकारी नरहेको मन्त्रीहरुको भनाइ छ।

प्रतिक्रिया