खोजखबर

आज ४ बजे मन्त्रिपरिषद्को बैठक बस्दै

सौर्य अनलाइन २०७७ फागुन २५ गते ११:०८ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक डाकेका छन् । मंगलबार अपरान्ह चार बजे मन्त्रिपरिषद्को बैठक बोलाइएको हो।

सर्वोच्चको फैसलाले नेकपा एकता बदर गरेपछि पहिलो पटक मन्त्रिपरिषद् बैठक बस्न लागेको हो।बैठकको एजेण्डाबारे जानकारी नरहेको मन्त्रीहरुको भनाइ छ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय