विश्व

फ्रान्समा देशव्यापी कर्फ्यू

सौर्य अनलाइन २०७७ माघ ९ गते १२:५६ मा प्रकाशित

काठमाडौं । फ्रान्समा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि फेरि देशव्यापी रुपमा कर्फ्यू लगाइएको छ । सरकारकी प्रवक्ता गेब्रिएल अट्टलले पहिले गरिएको कर्फ्यूले नै देशमा कोरोना संक्रमित कम भएकोले अहिले पनि त्यहि नियमको पालना गरेको बताइन् । फ्रान्समा अहिलेसम्म कोराना भाइरसका कारण ७१ हजार ९९८ जनाको मृत्यु भएको छ भने २९ लाख ८७ हजार ९६५ जनालाई कोरोना संक्रमण भएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय