काठमाडौं । गायिका इन्दिरा जोशी र अमरको स्वरमा रहेको ‘आगो हो’ बोलको गीत सार्वजनिक भएको छ।
युट्युबबाट सार्वजनिक गरिएको गीतमा अमरले र्याप गाएका छन् भने बाँकी लयात्मक गीत इन्दिराले गाएकी छन्।
‘पारस मास्टरपिन’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको गीतमा अडियोको सम्पूर्ण जिम्मा रेभेलुसन अडियो प्रालिलाई दिइएको छ।
प्रतिक्रिया