प्रधानमन्त्री ओली बादललाई भेट्न मन्त्रीक्वाटरमा

काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहान अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर बाहिरिए पछि गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न पुलचोकस्थित् मन्त्रीक्वाटरमापुगेका छन् ।

प्रधानमन्त्री भएपछि पहिलोपटक प्रचण्डनिवासमा पुगेका ओली र प्रचण्डको भेटमा पार्टी उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए । ओली बाहिरिएसँगै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल पनि प्रचण्ड निवास खुमलटार पुगेका छन् । खुमलटारमा नेपाल र ओलीबीच भने भेट नभएको बताइएको छ ।

प्रतिक्रिया