खोजखबर

स्वास्थ्य क्षेत्रमा क्रान्तिको सुरुवात भएको छ : मन्त्री अर्याल

सौर्य अनलाइन २०७७ मंसिर १५ गते १७:०० मा प्रकाशित

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले स्वास्थ्य क्षेत्रमा क्रान्तिको सुरुवात भएको बताएकी छन् ।

मन्त्री अर्यालले गल्याङ नगरपालिका –१ मालुङ्गामा आज अस्पताल शिलान्यास गर्दै भौतिक संरचनासंँगै अस्पतालमा दक्ष जनशक्ति र आधुनिक उपकरणसमेत व्यवस्थापन हुने र स्वास्थ्यमा सबै नागरिकको सहज पहुँच पुग्ने बताइन् ।

मन्त्री अर्यालले आजै वालिङ र भीरकोटमा समेत अस्पताल शिलान्यास गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय