धादिङलाई केन्द्रबिन्दु बनाएर भूकम्प, काठमाडौंमा पनि धक्का

काठमाडौं । आज धादिङलाई केन्द्रबिन्दु बनाएर ३.८ रेक्टरको भूकम्पको धक्का महसुस गरिएको छ । आज दिउँसो करिब ४ बजेर २९ मिनेट जाँदा ३.८ रेक्टरभूकम्पको धक्का भएको ।

भूकम्पको धक्का धादिङ र नुवाकोटका साथै काठमाडौंमा पनि महसुस गरिएको थियो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार धादिङको छत्रे देउराली आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस गरिएको थियो ।

प्रतिक्रिया