जिएमई रेमिटको चाडपर्व योजना

काठमाडौं । जिएमई रेमिटले दशैं तिहार लक्षित आकर्षक उपहार योजना सार्वजनिक गरेको छ । यस योजनामा हरेक साता लक्की ड्र मार्फत बिजेता घोषणा गरी आकर्षक उपहार प्रदान गरिने कम्पनीले जनाएको छ । उपहार योजनामा छ लाख रुपैयाँ सम्मको बम्पर उपहार प्रदान गरिने पनि कम्पनीले जानकारी दिएको छ । नोभेम्वर १४ सम्म लागू हुने यो योजनामा अल फरदान एक्सचेञ्जमार्फत जिएमई रेमिट हुँदै पैसा पठाउने स्वत सहभागी हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया