बम बहादुर कार्कीको ‘पिपलु पातै फरर’ नयाँ भर्सन सार्वजनिक

काठमाडौं । वरिष्ठ लोक गायक बम बहादुर कार्कीको पुरानो आफ्नै गीत ‘पिपलु पातै फरर’ गीतको नयाँ भर्सन सार्वजनिक भएको छ ।

उनको आफ्नै एकल आवाज र शब्द तथा संगीत रहेको गीतको भिडियो आफ्नै युट्यूब च्यानलमार्फत सार्वजनिक गरेका छन् ।

त्यस भिडियोमा कमल भुसाल चञ्चलले अभिनय गरेका छन् । पुरानो जमनामा रेडियोबाट बज्ने उक्त गीतलाई नयाँ भर्सनमा दर्शक स्रोता माझ ल्याएको गायक कार्कीले बताए ।

प्रतिक्रिया