कालिकोटमा कोरोना संक्रमित शून्य

कालिकोट । बढ्दै गएको कोरोना भाईरसका संक्रमित कालिकोटमा शून्य भएको छ । तिलागुफा नगरपालिकाका २० जना संक्रमितको सफल उपचार पछि कोरोना भाईरसमा संक्रमित कालिकोटमा शून्य भएको हो ।

जिल्ला स्वास्थ कार्यालयका कटक महतमा अनुसार कालिकोटमा संक्रमित शून्य भएको हो । कोरोनाको उच्च जोखिममा रहेको कालिकोट हाल संक्रमितको हिसाबले शून्य छ ।

तिलागुफा नगरपालिका राँचुलीमा भेटिकायका संक्रमित कोरोना नेगेटिभ भेटिएपछि उनिहरुको डिस्चार्ज गरिएको छ । आगामी दिनमा सतर्कता अपनाउन स्वास्थ कार्यालयले सम्पूर्णमा अनुरोध गरेको छ ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया