खोजखबर

भारतको ७४औँ स्वतन्त्रता दिवसमा प्रधानमन्त्री ओलीले दिए शुभकामना

सौर्य अनलाइन २०७७ साउन ३१ गते १२:३२ मा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मित्रराष्ट्र भारतको ७४औँ स्वतन्त्रता दिवसका अवसरमा आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदी, भारत सरकार र त्यहाँका जनतामा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन् ।

प्रधानमन्त्री ओलीले आज बिहान ट्विट गर्दै भारतका जनताको थप प्रगति र समृद्धिको कामना गरेका छन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय