जनकपुरधाममा राति १२ बजेदेखि एक हप्तासम्म निषेधाज्ञा लागू

काठमाडौं । जनकपुरधाममा सोमबार राति १२ बजेदेखि एक हप्तासम्मको लागि निषेधाज्ञा लागू हुने भएको छ ।

आइतबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले विश्वभर फैलिएको कोरोनाको जोखिमलाई मध्यनजर गरेर जनकपुरधाम उपमहानगरपालिकामा लागू हुने गरी निषेधाज्ञा हुने निर्णय भएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताए ।

प्रतिक्रिया