खोजखबर

आज थपिए २९३ जना संक्रमित, कुल संख्या १५,७८४ पुग्यो

सौर्य अनलाइन २०७७ असार २१ गते १६:२९ मा प्रकाशित

काठमाडौं । आइतबार २९३ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज २९३ जनामा कोरोना पुष्टि भएको जानकारी दिए ।

योसँगै नेपालमा कुल कोरोना संक्रमित संख्या १५,७८४ जना पुगेको छ । पछिल्लो पटक आइतबार २९३ जना संक्रमित थपिएका हुन् । यसैगरी, ६,५४७ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । यही संक्रमित मध्येबाट ३४ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय