‘वनपालेको लौरी’ मा शिवन र एलिना

काठमाडौं । लोक गायक नेत्र भण्डारी र कृष्ण केसीको युगल आवाजमा ‘वनपालेको लौरी’ नामक गीतको भिडियो सार्वजनिक भएको छ । करण न्याउपानेको शब्द रहेको उक्त गीतमा गायक कृष्ण केसीले आफै संगीत भरेका छन् ।

साथै, गीतको भिडियोमा मोडल शिवन पोखरेल र एलिना रायमाझीको साथमा नेत्र भण्डारी, कृष्ण केसी, विप्लव खड्का, सुमन परियार, विकास बस्नेत, विनोद लोहनी र रामकृष्ण श्रेष्ठ लगायतलाई चित्रण गरिएको छ । करण चैसिरको छायांकन रहेको भिडियोमा शिवन मोडल शिवन पोखरेलकै निर्देशनमा तयार गरिएर बजारमा ल्याएको हो ।

प्रतिक्रिया