राष्ट्रपति भण्डारीले गरिन् संसद अधिवेशनको अन्त्य

काठमाडौं । बिहीबार संघीय संसदको अधिवेशन अराष्ट्रपति विद्यादेवी भण्डारीले न्त्य गरेकी छन् ।

उनले आज अपराह्न संघीय संसद सचिवालयलाई एक पत्र पठाउँदै बिहीबार साँझ ५ बजेदेखि दुवै सदनको अधिवेशन अन्त्य भएको जनाएकी छन् ।

नेकपाको मन्त्रिपरिषद् बैठकले संसदको अधिवेशन अन्त्य गर्ने निर्णयसहित राष्ट्रपति भण्डारीसमक्ष सिफारिस पुगेको थियो ।

प्रतिक्रिया