थप दुईमा कोरोना पुष्टि, संक्रमित संख्या ५९ पुग्यो

काठमाडौं । नेपालमा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार बाँके र रूपन्देहीमा दुई जनामा कोरोना पुष्टि भएको हो ।

उनिहरूसँगै नेपालमा कोरोना संक्रमित संख्या ५९ पुगेको छ भने १६ जना उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया