भाटभटेनीलाई तीन लाख जरिवाना

काठमाडौं । भाटभटेनी सुपरमार्केटलाई तीन लाख जरिवाना गराइएको छ । उपभोग्य वस्तुको मूल्य तोकिएको भन्दा बढी लिएको भन्दै सरकारले जरिवाना गरेको हो ।

वाणिज्य आपूर्ति संरक्षण विभागको अनुगमन टोलीलले भाटभटेनी सुपरमार्केट टंगालले उपभोग्य तोकिएको बजार मूल्यभन्दा बढी मूल्य लिएको फेला पारेपछि उक्त जरिवाना गरिएको जनाएको छ ।

प्रतिक्रिया