कुवेतमा थप पाँच नेपालीमा कोरोना भाइरस पुष्टि

काठमाडौं । कुवेतमा रहेका थप पाँच जना नेपालीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको  छ।

शुक्रबार कुवेतको स्वास्थ्य मन्त्रालयले थप पाँच जना नेपालीमा कोरोना संक्रमण भएको पुष्टि गरेको हो । योसँगै कुवेतमा ९ जना नेपाली कोरोनाबाट संक्रमित भएका छन् ।

प्रतिक्रिया