लकडाउनमा काठमाडौंका सडक ! (फोटोफिचर)

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोला भाइरसका संक्रमित नेपालमा पनी देखिएपछि नेपाल सरकारले मुलुक भर लकडाउन गर्ने निर्णय गरेको छ ।

कोराना भाइरस फैलन नपाओस भनेर मंगलबारदेखि मुलभर लकडाउन गरेको हो । तर, कति पय मान्छेले भने यसलाई समान्य ठानेर डिडुल गरेको देखिन्छ । लकडाउनको बेला काठमाडौंका सडक यस्तो थियो ।

तस्बिरः चमिना भट्टराई

प्रतिक्रिया