गायक धामीले ल्याए ‘नौतुना रेलैमा’ (भिडियोसहित)

काठमाडौं । विगत लामो समयदेखि नेपाली लोक तथा दोहोरी गीत स‌गीतको क्षेत्रमा कियाशिल लोकप्रिय गायक तथा सर्जक मनोज सिंह धामीको नयाँ गीत ‘नौतुना रेलैमा’ दर्शक श्रोताको रोजाईमा परेको छ । गायक धामीकै शब्द र लय सिर्जना रहेको गीतमा गायिका देवी घर्तीको सुमधुर स्वर सुन्न सकिन्छ।

निमात्री गायत्री थापा रहेको सो गीतको म्युजिक भिडियो शिवदर्शन डिजिटल बाट मार्फत सार्वजनिक गरिएको छ । म्युजिक भिडियोमा चक्र बम र अञ्जली अधिकारीको आर्कषक नृत्य देख्न सकिन्छ। भिडियो निर्देशन सुमन थापाले गरेका हुन् ।

गीत संगीमा निकै संघर्षशील सर्जक तथा गायको रुपमा चिनिने गायक धामीले यसअघि भारतले नेपालको सिमा समचेको विरोधमा गी बजारमा ल्याउका थिए । उक्त गीतबाट निकै चर्चा आएका धामी विगत दशक भन्दा लामे समयदेखि गीत संगीतमा सक्रिय छन । सुन्दर सुदुरपश्चिमको दार्चुला भर भएका गायक धामीका गीत सामाजिक चेतना तथा राजनितिक नेतृत्व माथिको खबरदारी तथा समसामयीक खालका छन ।

 

https://youtu.be/abqgRRM_MeA

 

प्रतिक्रिया