खोजखबर

पुल नहुँदा ट्युबको सहायताले नदी तर्दै

सौर्य अनलाइन २०७६ असोज २३ गते १६:०८ मा प्रकाशित

डोटीको सेती नदीमा जोखिम मोलेर ट्युबको सहायताले नदी तर्दै स्थानीय महिला । दिपायल सिलगढी नगरपालिका वडा नं १ बाँफी गाउँका स्थानीय पुल नहुँदा जोखिम मोलेर सेती नदी तर्न बाध्य भएका छन् ।

तस्वीर : विमलबहादुर विष्ट, रासस ।

प्रतिक्रिया