दृष्टिबिहिन गायक बिरेन्द्र चन्दको गीत किन आउँछ दशैं’

काठमाडौँ । बिजया दशमी तथा शुभ दिपावलीको अवसरमा ओम श्रेष्ठको दशैं तिहार बिशेष गीत ‘किन आउँछ दशैं तिहार घरी घरी’ को भिडियो सार्वजनिक गरिएको छ ।

उक्त गीतमा दृष्टिबिहिन गायक बिरेन्द्र चन्द (बेहोसी) को आवाज रहेको छ भने ओम श्रेष्ठको शब्द तथा भुवन बुको संगीत रहेको छ ।

केशखराज भट्टको निर्देशन रहेको गीतमा अमन बडुको छायांकन रहनुका साथै बिकाश दाहालको सम्पादन छ । गीतको भिडियोमा ओम श्रेष्ठ र श्रृजना लामिछानेको अभिनय रहेको छ ।

प्रतिक्रिया