गुल्मीमा पहिरो, ११ जनाकाे ज्यान गयाे

काठमाडौँ । अविरल बर्षाका कारण गुल्मी जिल्लामा पहिरोमा परी ज्यान गुमाउँनेको को संख्या ११ पुगेको छ ।

बार्षासँगै आएको पहिरोले घर बगाउँदा सत्यवती गाउँपालिकावडा– ३ ठूलोलुम्पेक र वडा– ४ लिम्घामा घर बगाउँदा ज्यान गुमाउँनेको संख्या ११ जनब पुगेको गाउँपालिकाका अध्यक्ष पारीश्वर ढकालले बताए ।

उद्धारका लागि स्थानीयको टोली खटिएको छ भने जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी नायब उपरीक्षक मिन घलेको नेत्तृवमा प्रहरीको टोली पनि त्यस तर्फ गएको छ ।

प्रतिक्रिया