नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक (भिडियो सहित)

काठमाडौं । नेपाल आइडल सिजन–३ को प्रोमो सार्वजनिक भएको छ । सिजन–१ र सिजन–२ सम्पन्न गरेको आयोजकले सिजन–३ को प्रोमो सार्वजनिक गरेको हो ।

सार्वजनिक प्रोमोमा प्रशारण हुने मिति उल्लेख गरिएको छैन । चाँडै आउँदैछ मात्रै भनिएको छ । नेपाल आइडल सिजन–१ को विजेता बुद्ध लामा भएका थिए भने सिजन–२ को विजेता रवी ओड भएका थिए ।

प्रतिक्रिया