इटहरीमा अग्नि ग्रुपद्वारा स्पेयरपार्ट विक्रीकक्ष

काठमडौं । अग्नि ग्रुप अन्तर्गतको बालाजु अटो वक्र्स प्रालिले इटहरीमा महिन्द्रा गाडीहरुको लागि आधिकारिक सर्भिस सेन्टर स्थापना गरेको छ ।

नयाँ स्थापना गरिएको विक्री कक्षबाट महिन्द्राका स्पेयर पाट्र्सहरु, लुब्रिकेन्ट तथा अन्य आवश्यक एक्सोसरिजहरु प्राप्त गर्न सकिने छ । साँथै पेट्रोल पम्पसँगै रहेको यस विक्री कक्षको समुद्घाटन युगल सिंहले गरेका थिए ।

प्रतिक्रिया