उपत्यकामा देखिएको होली रौनक (फोटोफिचर)

काठमाडौं । काठमाडौंसहित देशभर आज फागु पूर्णिमा अर्थात् हाेलीकाे रौनक छ । बालबालिकादेखि वृद्धवृद्धासम्म यो रंगीन पर्वमा रमाइरहेका छन् ।

हाेलीमा स्वेदेशी सँगै विदेशी पिन रमाइरहेका छन् । काठमाडौंको ठमेल, बसन्तपुर लगायतकाे स्थानमा विविध सांस्कृतिक कार्यक्रम सहित युवा, युवती, बालबालिका समेत रंगको पर्व धुमधामले मनाइरहेका छन् ।

तस्बिरः अस्मिता खड्का

प्रतिक्रिया