चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित

काठमाडौं । राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको विरोधकाबिच नै उक्त राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएको हो ।

राष्ट्रपति बद्यिादेवी भण्डारीले प्रमाणित गरेपछि ऐन लागू हुनेछ । प्रतिनिधिसभाबाट राष्ट्रियसभामा पठाइएको सोही विधेयक बहुमतले पारित भएको छ ।

प्रतिक्रिया