काठमाडौं । प्रा डा. गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।
आमरण अनसनमा बसेका प्रा डा. केसीले संसदले चिकित्सा शिक्षा विधेयक बहुमतले पास गरे लगतै पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री नैतिकताबाट पतन भएको बताउँदै तत्काल राजीनामा माग गरेका छन् ।
प्रतिक्रिया