गैरि गाँउमा रोधीको घर छ’ बजारमा (भिडियो सहित)

काठमाडौं । गायक छवि गुरुङको नयाँ गीत ‘गैरी गाउमा रोधिको घर छ’ बजारमा आएको छ । यस गीतमा छवि गुरुङ र मुना थापा मगरको स्वर रहेको छ । सरोज बिरहीको शब्द रहेको सो गीतमा छवि गुरुङ कै सङ्गीत रहेको छ ।

शंकर बिसिको निर्देशन रहेको गीतको भिडियोमा दुर्गा पौडेलको छायांकन, रोशन धितालको सम्पादन रहेको छ । सो गीतलाई चर्चित म्युजिक कम्पनि धिताल फिल्मस प्रालिले बजार ब्यवस्थापन गरेको छ । उक्त गीतको भिडियोमा शंकर बिसि र रिना थापा मगरको अभिनय हेर्न पाईन्छ ।

प्रतिक्रिया