ललितपुरमा सानिमा इन्स्योरेन्सले थप्यो शाखा

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले ललितपुर शाखा विस्तार गरेको छ । कम्पनीका सञ्चालक डा। माणिक लाल श्रेष्ठले उक्त शाखा उद्घाटन गरे । कार्यक्रममा कम्पनीका नायब महाप्रबन्धक सुबोधलाल श्रेष्ठ, कम्पनीका सहायक महाप्रबन्धक राजु पौडेल लगायतको उपस्थिति थियो । पाटन क्षेत्रमा रहेका उद्योगी व्यवसायीहरूलाई बिमाको सेवा सर्वसुलभ पुराउने उद्देश्यले यस क्षेत्रमा शाखा विस्तार गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया