दिपिका र रणवीरको इटालीमा बिहे

काठमाडौँ ।बलिवुड नायक रणवीर सिंह र नायिका दिपिका पादुकोणको बिवाह पश्चताप उनीहरुलाई शुभचिन्तक र करोडौंको संख्यामा फ्यानहरुको बधाई आइरहेको छ । उनीहरुले यही नोभेम्बर १४ र १५ तारिख इटालीमा बिवाह गरेका हुन् ।

बिवाह सम्पन्न भएलगत्तै उनीहरुको तस्विर सामाजिक संजाल र ट्वीटर मार्फत भाइरल भएको थियो । तस्विर भाइरल भएपछी नै विश्वभर रहेका फ्यानहरुले बधाई दिन सहज भएको हो । विश्वभरका कलाकारहरुले समेत उनीहरुलाई वधाई दिएका छन् ।

इटलीमा बिवाह सम्पन्न गरी सबै व्यवस्था मिलाई मुम्बई फर्किए पछि बिहे भोजको आयोजना गर्ने भएका छन् । सोही बिवाह भोजमा भारतीय कलाकार हरु र खेल खेलाडीहरु पनी सहभागी भइ प्रतक्ष्य बधाई तथा शुभकामना दिने भएका छन् ।

प्रतिक्रिया