ज्येष्ठ नागरिकलाई सिटिजन्सको भोजन

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले राजधानीको मीनभवनमा रहेको ज्येष्ठ नागरिक आवास गृहका ४० वृद्धवृद्धालाई भोजनको व्यवस्था गरेको छ । बैंकले स्थापनाकाल देखिनै उक्त आवास गृहमा रहेका ज्येष्ठ नागरिकलाई भोजनको प्रबन्ध गर्दै आएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ्ग एकाईहरूबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया