स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशित

काठमाडौँ, २६ माघ । त्रिभुवन विश्वविद्यालयले गत असार/साउनमा सञ्चालन गरेको शिक्षाशास्त्र संकायतर्फको तीन वर्षे स्नातक तह दोस्रो वर्षको परीक्षाफल प्रकाशन गरेको छ ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार मौका परीक्षाको परीक्षाफलसमेत त्यसैमा समावेश गरिएको छ ।

प्रतिक्रिया