केएमसीको २८ औँ वार्षिकोत्सव हुने

काठमाडौं, १० माघ । कोटेश्वर बहुमखी क्याम्पस (केएमसी)काे २८ औँ वार्षिकोत्सव हुने भएको छ । माघ १३ गते (शनिबार) हुने कार्यक्रममा विभिन्न साँस्कृतीक कार्यक्रम समेत हुने भएको छ ।

कार्यक्रममा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालको प्रमुख अातिथ्य रहनेछ भने अन्य अतिथिहरुको उपस्थिती रहने क्याम्पस प्रशासनले जनाएको छ ।

कार्यक्रम महादेवस्थान कोटेश्वर क्याम्पसको प्राङ्गनमा विहान १० बजे सुरु हुनेछ । क्याम्पसले वार्षिकोत्सवलाई शभ्य र भव्य तरिकाले मनाउन सबैलाई अनुरोध गर्दै कार्यक्रममा उपस्थित हुन आग्रह गरेको छ ।

प्रतिक्रिया