‘सेक्स’ सम्वन्धि अचम्मका कानुन : कुन देशमा कस्तो छ ?

एजेन्सी
काठमाडौं । जसरी हरेक देशको इतिहास र संस्कृति फरक–फरक हुन्छ, त्यसरी नै अलग – अलग देशका कानुन पनि भिन्नाभिन्नै हुन्छन् । त्यसरी नै ‘सेक्स’ सम्वन्धि कानुन पनि हरेक देशका भिन्दा भिन्दै रहेका छन् । कुनै देशमा खुल्ला स्थानमा सेक्स गर्न प्रतिवन्ध छ भने कहिं यसलाई वैध मानिन्छ । आउनुस् जानकारी लिऔं विभिन्न देशका अचम्म–अचम्मका सेक्स कानुनका विषयमा : –

स्पेन :– यहाँ बीचमा सेक्स गर्न प्रतिवन्ध छ । यस्तो गरेको पाइए जेल सजायका साथै ७५ हजार डलर जरिवाना भुक्तान गर्नु पर्छ ।

अमेरिका : – यो देशको आरिगन प्रान्तमा सेक्सका दौरान पुरुषले महिलालाई अपशब्द बोल्न पाउँदैनन् । यसलाई कानुनद्वारा प्रतिवन्ध लगाइएको छ ।

इन्डोनेसिया : – यहाँ हस्त मैथुन प्रतिवन्ध छ । यस्तो गरेको पाइए तुरुन्तै मृत्युदण्ड दिइन्छ ।

मिनिसोटा :– यहाँ पतिले आफ्नी पत्नीलाई तबसम्म प्रेम गर्न पाउँदैनन् जबसम्म पत्नीमो मुखबाट प्याज र लसुनको गन्ध आइरहेको हुन्छ ।

ओहियो : –यहाँ कुनै पुरुषका फोटो अघिल्तिर महिलाले कपडा खोल्न प्रतिवन्ध लगाइएको छ । यस्तो कायृ अपराधको कोटीमा पर्दछ ।

ऐरिजोना : – यहाँको अदालतले छातिलाई व्यक्तिगत अंगको रुपमा मान्दैन । यहाँ महिलाको स्तन पनि गोप्य मानिदैन ।

हङकङ : – यो देशमा कुनै पतिले पत्नीलाई धोका दिन्छन् भने पत्नीलाई पतिको हत्या गर्ने अनुमति त छ तर , कुनै हतियारको प्रयोग भने गर्न पाइदैन् । अर्थात मात्र आफ्नो हातको प्रयोग भएको हुनु पर्छ ।

हंगेरी : – यो देशमा उज्यालोमा सेक्स गर्न प्रतिवन्ध छ । बत्ति मारेर अध्याँरोमा मात्र सेक्स गर्ने अनुमति छ ।

प्रतिक्रिया