सुनको भाउ घट्यो

काठमाडौं, २६ मंसिर । नेपाली बजारमा मंगलबार छापावाल सुनको भाउ तोलामा ५४ हजार १ सयमा कारोबार भइरहेको छ ।

नेपाल सुनचादी व्यवसायी महासंघले जनाए अनुसार तेजावी सुन तोलाको ५३ हजार ८ सयमा कारोबार भईरहेको छ । हिजो छापावाला सुन ५४ हजार ३ सय र तेजावी सुन ५४ हजारमा विक्री भएको थियो ।

मंगलबार चादी ७ सय १५ मा कारोबार भईरहेको पनि महासंघले जनाएको छ ।

प्रतिक्रिया